Schedule 17
(नियम १६० को उपनियम (२) सँग सम्बन्धित) थुनुवा पूर्जी

अनुसूची-१

(नियम १६० को उपनियम () सँग सम्बन्धित)

थुनुवा पूर्जी

श्री ……………………………।

ठेगाना ……………………….।

………………………………………. जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपाई समेत भएको सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २७ को कसूरको अनुसन्धानको सिलसिलामा तपाईलाई सशस्त्र प्रहरी हिरासतमा राखी मुद्दाको अनुसन्धान कार्य गर्नु पर्ने भएकोले मुलुकी ऐन अदालती बन्दोबस्तको १२१ नं. अनुसार आजैका मितिदेखि सशस्त्र प्रहरी हिरासतमा राखी यो थुनुवा पूर्जी दिईएको छ ।

 

अनुसन्धान अधिकृत

दस्तखतः

नामः

दर्जाः

कार्यालयः

मितिः